आज १४६औं विश्व हुलाक दिवस मनाइँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ आश्विन २३, शुक्रबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाक सेवालाई समायानुकल परिवर्तन गर्दै लैजानु पर्नेमा जोड दिएका छन् । १४६ औँ विश्व हुलाक दिवसको अवसरमा प्रधानमन्त्री ओलीले सञ्चार सेवाको विकास र विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने बताएका हुन् ।

उनले हुलाक सेवालाई समयानुकूल प्रभावकारी, प्रतिस्पर्धी, आत्मनिर्भर र व्यावसायीक बनाएर नागरिकको माग र चाहना अनुसार अघि बढाउनु पर्नेमा जोड दिएका छन् । नेपालमा वि।स।१९३५ सालमा हुलाक घरको स्थापना भएर संस्थागत रुपमा हुलाक सेवा सुरु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस