प्रधानमन्त्री ओली संखुवासभाको किमाथाङ्का किन जाँदैछन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २५, मंगलबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

कार्तिक २५, काठमाण्डौ । प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली भोलि किमाथाङ्का जाने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार चीनसँगको सीमावर्ती क्षेत्र संखुवासभाको किमाथाङ्का नाका जान लागेका हुन् । विकास आयोजनाको निरीक्षणका लागि प्रधानमन्त्री त्यसतर्फ जान लागेको बताइएको छ । प्रधानमन्त्रीसँगै केही मन्त्रीहरु समेत जाने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस