काठमाडौंमा ओली समूहका अनेरास्ववियूको प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १९, आईतबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पुस १९, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहका अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको छ । राजधानीको विभिन्न कलेजबाट निश्किएर माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरु नारावाजी गर्दै कार्की ब्याङ्क्वेटसम्म पुगेका थिए। कार्की ब्याङ्क्वेटमा पुगेर अनेरास्ववियूको भेला सुरु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस