राष्ट्रपति र प्रधानमन्त्रीप्रति बाबुरामको कटाक्ष : कुपुत्र/कुपुत्रीले गणतन्त्रको घरमा आगो लगाए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १९, आईतबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस १९, काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गणतान्त्रिक व्यवस्थामा नै आगो लगाएको बताएका छन् । प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक घटनाक्रमका विषयमा आइतबार टिप्पणी गर्दै डा भट्टराईले सो कुरा बताएका हुन् ।

ट्वीटरमा लेख्दै डा।भट्टराईले एक आर्किटेक्टको अनुभूति भन्दै जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइएको र सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजनासमेत रहेको बताएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस