राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २०, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस २०, काठमाण्डौ । संसद विघटनपछि कामचलाउ प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवासमा भेट गरेका छन् । साँझ शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसँग भेटी बालुवाटार फर्केका छन् ।

संसद विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आइतबार नै जवाफ फर्काएका प्रधानमन्त्री ओलीले पछिल्लो समयमा सार्वजनिक कार्यक्रमहरुमा दाहाल र नेपालको ठट्यौली शैलीमा आलोचना गरिरहेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस