पत्नी सीतालाई लिएर प्रचण्ड आज भारत जाँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष २०, सोमबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पुस २०, काठमाण्डौ । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार पत्नी सीताको उपचारका लागि भारतको मुम्बई जाने भएका छन् । प्रचण्ड माधव पक्षको आइतबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले सीताको उपचारका लागि आफू सोमबार भारतको मुम्बई जानुपर्ने भएकोे जानकारी गराएको स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी दिए । तर, प्रचण्डको सचिवालयले भने यसबारे केही खुलाएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस