फागुनमा काँग्रेसको महाधिवेशन नहुने पक्का

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष २०, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस २०, ललितपुर । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको विघटनको विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको छ ।

त्यसक्रमा विरोध कार्यक्रम प्रदेश निर्वाचन क्षेत्रसम्म पु¥याउने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आइतबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस