पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष २०, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पुस २०, काठमाण्डौ । पत्नी सीता दाहालको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड (नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ भारत गएका छन् । नेपाल एयरलाइन्सको उडानबाट बिहान ११ बजेर २० मिनेटमा भारतको मुम्बई प्रस्थान गरेका हुन् । साथमा छोरीहरू रेणु दाहाल र गंगा दाहाल पनि रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस