नारायणकाजी श्रेष्ठ भन्छन्-‘सूर्य चिन्ह हाम्रै हो, आधिकारिक नेकपा हामी नै हौं’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २१, मंगलबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पुस २१, काठमाण्डौ । नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिकता र चुनाव चिन्ह सूर्य आफूहरूसँग रहनेमा कुनै दुविधा नरहेको बताएका छन् । उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायतका राजनीतिक दलसँग संयुक्त संघर्ष गर्ने पहल जारी राखेको समेत बताए । प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम पूर्ण रूपमा परास्त नगरुञ्जेल संघर्ष जारी राख्ने पनि बताए ।

उनले संविधान अनुसार प्रतिनिधि सभा पुनर्स्थापित हुनेमा ढुक्क रहेको समेत बताए । मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा पुनर्स्थापित हुनेमा आफूहरू ढुक्क रहेको बताएका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस