नेकपा प्रचण्ड–माधवको शक्ति प्रदर्शन आज विराटनगरमा हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १६, शुक्रबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ १६, काठमाडौ । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले शुक्रबार विराटनगरमा शक्ति प्रदर्शनसहित विरोधसभा गर्ने भएको छ ।

यसअघि २ चरणको आन्दोलन गरिसकेको नेकपाको सो समूहले तेस्रो चरणको आन्दोलन अन्तर्गत आज विराटनगरमा प्रदर्शन गर्न लागेको हो । विरोधसभा अघि आसपासका क्षेत्रबाट १२ बजे र्‍याली निकाल्ने र १ बजे विराटनगरको जनआन्दोलन चोकमा सभा सुरु हुने आयोजकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस