निर्वाचन आयोगमा प्रचण्ड–नेपाल समुह अनुपस्थित,आयोगले फेरि अर्काे बैठक बोलाउने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १६, शुक्रबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ १६, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष सहभागी नभएपछि फेरि अर्को बैठक आयोजना गर्ने भएको छ ।

निर्वाचन आयोगले दल दर्ता,सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीका सम्बन्धमा अहिलेसम्म गरेका कामको विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । यसमा प्रचण्ड–माधव पक्षले सहभागिता नजनाएपछि आयोगले फेरि अर्को बैठक बोलाउने भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षको तर्फबाट नेता सुवासचन्द्र नेम्वाङसहितले अनौपचारिक छलफल गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस