नेकपा दाहाल–नेपाल समूहद्धारा धनगढीमा विरोधसभा हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १७, शनिबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

माघ १७, धनगढी । नेकपाको दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै छ । शनिबार दिउँसो १ बजे धनगढीमा सभा गर्न लागिएको हो ।

सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेता धनगढी आइसकेका छन् । जनसभालाई प्रचण्ड, नेपालसहित प्रदेश इन्चार्ज भीम रावललगायतका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस