संसद विघटनविरुद्ध माइतीघरमा धर्ना,प्रचण्ड-नेपाल जाँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १८, आईतबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाडौं । नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघरमा धर्ना दिइरहेको छ । निवर्तमान संघीय सांसद् तथा प्रदेशसभा सांसद्हरुसहित यही माघ १४ गतेदेखि जारी धर्नामा आइतबार अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने भएका छन् ।

धर्नामा सहभागी हुन आज मध्याह्न १२ बजे अध्यक्षद्वय माइतीघर जाने भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस