दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक भोलि बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १८, आईतबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा को दाहाल–नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक भोलि माघ १९ गते विहान ११ बजे कार्की ब्यांक्वेटमा बस्ने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस