मध्यावधि चुनाव जसरी पनि हुन्छ : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १९, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको मध्यावधि चुनाव भएरै छाड्ने बताएका छन् । ढल्केबरमा विद्युत सबस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने बताए । प्रदेश २ मा पहिलो चरणमा चुनाव हुने भन्दै उनले भने, ‘तपाईंहरु तयार हुनुस्, एक दिन पनि पर सर्दैन ।’

ताजा अपडेट

खोजी गर्नुहोस