प्रचण्ड-नेपाल समूहका विद्यार्थीद्धारा संसद भवन अगाडि चक्का जाम

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २१, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

 

माघ २१, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड(नेपाल समूहका विद्यार्थीहरुले सडकमा चक्काजाम गरेका छन् । बुधबार नयाँ वानेश्वरस्थित मिनभवन क्याम्पसका विद्यार्थी समूहले संसद भवन अगाडि चक्काजाम गरेका हुन् ।

पार्टीको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत बुधबार सबै क्याम्पस अगाडि चक्का जाम गर्ने कार्यक्रम उक्त समूहले तय गरेको थियो । सोहीअनुसार आज चक्का जाम गरिएको विद्यार्थी समूहले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस