प्रचण्ड भन्छन्-‘पूर्व जनमुक्ति सेनालाई पार्टीमा समायोजन गरिन्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २१, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ २१, काठमाण्डौ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व जनमुक्ति सेनालाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने बताएका छन् । आज बहिरगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले बहिरगमित तथा स्वेच्छिक अवकासमा परेका पूर्व जनमुक्ति सेनालाई पार्टीमा समायोजन गर्ने गरी विशेष प्रदेश कमिटी बनाउने बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस