ओली पक्षको आमसभामा २३ गते दरबारमार्गका सबै पसल बन्द हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २१, बुधबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २१, काठमाण्डौ । सरकारी पार्टीको आमसभाका कारण शुक्रबार काठमाडौंको दरबारमार्गका पसलहरु बन्द हुने भएका छन् । नेकपा ओली समूहले शुक्रबार नारायणहिटी संग्रहालयको मुख्य गेटमै मञ्च बनाएर आमसभा गर्न लागेपछि व्यापारीहरुले सो दिन व्यवसाय बन्द गर्ने भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस