निर्वाचनले नयाँ जनादेशसंगै समृद्ध नेपाल सुखी नेपाली बनाउछ : बाँस्कोटा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २४, शनिबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाण्डौ । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताएका छन् । बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्‍वास व्यक्त गरे ।

उनले गत निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसारको काम नभए जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार रहेको बताए । विकास र राजनीतिका विषयमा प्रतिपक्ष बनेकाले मेरोजति सामना गर्नु तयार हुनु, उनले भने । बाँस्कोटाले आफ्नै सांसद पद खुस्केजस्तो सरकारविरुद्ध सडकमा स्वार्थी ‘कम्युनिष्टधारी’ले कोकोहोलो मच्चाएको ओरोप लगाए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस