संसद बिघटनबिरुद्ध प्रचण्ड :’निरंकुश र प्रतिगामी कदमप्रति घोर विरोध भर्त्सना गर्छाैँ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ८, शनिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ ८, काठमाण्डौ । नेकपा माओवादी अध्यक्ष प्रचण्डले शनिबार एक विज्ञप्ति जारी गर्दै मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीद्वारा गरिएको प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम ठहर गर्दै घोर विरोध तथा भर्त्सना गरेका छन् । उनले यो कदम सह्य नभएको र पुनस्थापना हुने आशा ब्यक्त गरेका छन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस