विप्लब पनि सरकारमा जान तयार, के-के छन् सर्तहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ९, आईतबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लबले पनि संयुक्त सरकारमा सहभागी हुने धारणा अघि सारेका छन् ।

प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरि निर्वाचनको मिति घोषणा गरेपछि पार्टीका धारणा अघि सार्दै महासचिव विप्लबले संयुक्त सरकार निर्माण भए आफुहरु पनि सहभागी हुने बताएका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस