अर्को पार्टी खोल्ने निर्णय भएको माधव नेपालको दावी !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ ९, आईतबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा एमाले भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ ।

यी घटनाक्रमसँगै पार्टी पुन लगभग विभाजनको अवस्थामा पुगेको छ । वरिष्ठ नेता नेपालले अर्को पार्टी खोल्ने निर्णयमा पुगेको बताएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस