नेपाल–खनाल समूहले नयाँ पार्टी खोलेर अगाडी जाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ११, मंगलबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ ११, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टीका पूर्वप्रमुखसमेत रहेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टी हितविपरीत अनुशासनहीन कार्य गरेको ठहर गर्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस