कर्णालीका ४ सांसदलाई कारबाही नभएपछि एमालेद्धारा सर्वोच्चको आदेशमा भ्याकेट !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ७, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ७, काठमाण्डौ । एमालेले कर्णालीमा फ्लोर क्रस गर्ने पार्टीका चार जना सांसदहरूलाई कारबाही गर्न नमिल्ने सर्वोच्चको आदेशमा भ्याकेट दिएको छ ।
एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीका कानुनी सल्लाहकार बाबुराम दाहालका अनुसार आइतबार भ्याकेट सर्वोच्चमा दर्ता भएको छ । त्यसको सुनुवाइ मंगलबारका लागि तोकिएको छ ।

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले जेठ २७ गते कर्णालीका आफ्ना चार सांसदमाथि एमालेले गरेको कारबाही मान्य नहुने आदेश दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस