राष्ट्रपति भण्डारीद्धारा राष्ट्रिय सभाको अधिवेशन असार १७ गते आह्वान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ १०, बिहिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार १०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक असार १७ गते बिहीबार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस