‘एमसीसी रिजेक्ट’ भन्दै युवाहरुद्धारा एयरपोर्टमा प्रदर्शन ! प्रहरीले गर्‍यो हस्तक्षेप

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २२, मंगलबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २२,काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमान स्थल अगाडि प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउन लाग्दा युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्‍याक एमसीसी’ लगायतका नारा लगाएका थि

ताजा अपडेट

खोजी गर्नुहोस