बादललाई आफुसंग चुनाव लड्न जगत सिंखडाकाे चुनौती

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन ८, शुक्रबार (३ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

आश्विन ८, काठमाडौ । अखिल नेपाल ट्रेड युनियन महासघंका अध्यक्ष एवम् बागमती प्रदेश सांसद जगत सिम्खडाले नेकपा एमालेका नेता तथा पुर्व गृहमन्त्री रामबहादुर थापा बादललाई आफुसंग चुनाव लडेर चुनाव जित्न चुनौती दिएका छन् ।

आज मात्रै बादलले चितवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग चुनावमा भिड्न आफू तयार रहेको बताएका थिए । उनले आफू प्रचण्डलाई भारी हुने समेत दाबी गरेका थिए । त्यसको प्रतिउत्तरको रुपमा मजदुर नेता समेत रहेका सिम्खडाले बादललाई सो चुनौती दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस