प्रतिनिधिसभा बैठक : असोज १४ गतेसम्म स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ११, सोमबार (३ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असोज ११, काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो ।

प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ । तर धेरैजसो बैठक भने एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले सञ्चालन गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस