माओवादी नेता पुनलाई उपचार गर्न बुधबार बैंकक लगिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १२, मंगलबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान आठ बजे बैंककका लागि प्रस्थान गरिने पारिवारिक स्रोतले जनाएको छ ।

नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित छन् । चार वर्ष पहिले पनि उनलाई बैंककको समितिभेज अस्पतालमा उपचार गरी ल्याइएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस