राजदूत आचार्य र भारतीय काँग्रेस अध्यक्ष गान्धीबीच भेटघाट

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक २, मंगलबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक २,नयाँदिल्ली । भारतस्थित नेपाली राजदूत निलम्बर आचार्य र भारतीय काँग्रेसका अध्यक्ष सोनिया गान्धीबीच भेटघाट भएको छ । नेपाल फर्किन लागेका राजदूत आचार्य हाल भारतमा विभिन्न दलका नेता तथा उच्च पदाधिकारी तथा उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गरिरहेका छन् । सो उपलक्ष्यमा विदाई कार्यक्रमहरुको आयोजना गरिँदैछ । यसअघि भारतीय काँग्रेस अर्का नेता राहुल गान्धीले पनि आचार्यको बिदाइको उपलक्ष्यमा कार्यक्रमको आयोजना गरेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस