बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेसका खेलराज विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ७, शनिबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेष्ठ ७, बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्‍डेय ३०,१३० मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी एमाले उम्मेदवार बाबुराम भट्टराईलाई ७,५३३ मतान्तरले पराजित गरेका हुन् । पराजित बाबुराम भट्टराईले २२,५९७ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी एमालेकी उम्मेदवार सावित्रादेवी अर्याल २४,९०४ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीका उम्मेदवार चीनबहादुर गुरुङले १६,९८० मत ल्याएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस