काठमाडौँ महानगरको मेयर पदमा बालेन साहको अग्रता कायमै, कस्ले कति ल्याए मत ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ७, शनिबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ ७, काठमाण्डौ । काठमाडौँ महानगरपालिकाको मेयर पदमा बालेन साहले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १६ हजार १२६ मतले पछि पारेका छन् । ९६ हजार ९४४ मत गनिसक्दा साहले हालसम्म 36 हजार ३७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १६ हजार १२६ मत ल्याएका छन् ।

नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले १६ हजार २९१ मत ल्याएकी छन् । काठमाडौँमा अझै ९४ हजार २४२ मत गन्न बाँकी रहेको छ । बालेनले हालसम्म भएको मत गणनाको ३६ प्रतिशत मत ल्याएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस