माओवादी अध्यक्ष दाहालको चुनावी खर्च २२ लाख ६४ हजार !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ मंसिर २१, बुधबार (२ साल अघि)
  • ५१ पटक पढिएको
Post Thumbnail

मंसिर २१, काठमाण्डौ । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ का विजयी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन खर्च विवरण पेस गरेका छन् । निर्वाचनमा २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण उनले जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस