‘बजेट निर्माणमा मेरो इमान्दारिता छ’ : अर्थमन्त्री डा. महत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २३, मंगलबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ २३, काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र०८१ को बजेट निर्माणमा आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले बजेट निर्माणमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराएर करका दर हेरफेर गरेको आरोपलागेपछि जवाफ दिँदै अर्थमन्त्री महतले आफूले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश नगराइएको र कसैलाई लाभ हुने गरी करका दर पनि हेरफेर नगरेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस