रवि लामिछाने भन्छन्-‘नागरिकता नपाउनुको पीडा मलाई थाहा छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २५, बिहिबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु नागरिकता विधेयकको विपक्षमा नरहेको स्पष्टीकरण दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा विरोध गरेको थियो । त्यस विषयमा स्पष्टीकरण दिँदै लामिछानेले आफूहरुले उक्त विधेयक प्रतिनिधि सभामा छलफल गराएर मात्र पारित गर्नुपर्ने आफूहरुको धारणा रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस