प्रधानमन्त्री प्रचण्ड र डा. सीके राउतबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १७, आईतबार (१ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

असार १७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।

आज आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा सरकारलाई दिएको समर्थनका विषयमा छलफल भएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस