संसदीय समितिको सभापति चयन तत्कालै गर्ने शीर्ष नेताहरुको प्रतिबद्धता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १९, मंगलबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार १९, काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल संसदीय समितिको सभापति चयन गर्ने सहमति भएको छ ।

मंगलबार सभामुखको पहलका सिंहदरबारमा बसेको शीर्ष नेताहरुको बैठकमा संसदीय समितिका सभापतिहरुको सन्दर्भमा पुरानै सहमति कार्यान्वयन गर्ने सहमति भएको हो ।

बैठकमा संसदीय समितिका सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस