कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २५, बिहिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २५, काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् ।

शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गल्फुटारबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन ।

शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस