गौर हत्याकाण्डको छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न जसपाको माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २६, शुक्रबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । जनता समाजवादी पार्टीले गौर हत्याकाण्डको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर जसापाले गौर हत्याकाण्डको छानविन गरेर दोषीउपर कारबाही गर्ने सरकार र गौर हत्याकाण्ड पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै आफ्नो पार्टी नेतालाई फसाउन खोजेको आरोप लगाएको छ ।

केही दिनअघि सरकार र पीडितबीच भएको सहमतिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै आपत्ति प्रकट गरेको जसपाले घटनाको छानबिनको लागि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस