संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने रास्वपाको घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २६, शुक्रबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २६, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सदन अवरुद्ध भएको दिनको सेवासुविधा नलिने घोषणा गरेको छ ।
शुक्रबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई संसद बैठक स्थगित भएको दिनको सेवा सुविधा नलिने जानकारी गराएको हो।

प्रतिनिधिसभामा रहेका रास्वपाका उपसभामुखसहित २१ सांसदले कुनै पनि सेवाुविधा नलिने सभापति रवि लामिछानेले सभामुख घिमिरेलाई पत्रमार्फत जानकारी गराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस