प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्दै, जनमतकी अनिता सामान्य प्रशासनमन्त्री बन्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २९, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन २९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् हेरफेर गर्दैछन् । जनमत पार्टीलाई सहकारमा सहभागी बनाउनका लागि प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् ।

हाल २५ सदस्यीय मन्त्रिपरिषद् रहेकोले एक जना मन्त्रीलाई फिर्ता बोलाएर प्रचण्डले जनमतलाई सरकारमा सहभागी बनाउन लागेका हुन् । जनमतलाई सरकारमा सहभागी गराउन माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस