भदौ १२ को प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ७, बिहिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र ७, काठमाण्डौँ । प्रतिनिधि सभाको भदौ १२ को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुने भएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले भदौ १२ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम रहेको बताए ।

‘प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम भदौ १२ गतेको बैठकमा हुने गरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछु,’ सभामुख घिमिरेले भने ।

 

ताजा अपडेट

खोजी गर्नुहोस