माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ८, शुक्रबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र ८, काठमाण्डठौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
बिहीबार सम्पन्न बैठकले महाधिवेशनको अगावै युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले यही भदौभित्र सबै जनवर्गीय सङ्गठनका अधिवेशन सम्पन्न गर्ने र आगामी असोजमा मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस