राष्ट्रपति पौडेल र गभर्नर अधिकारीबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ८, शुक्रबार (१ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

भाद्र ८, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ ।
शुक्रबार राष्ट्रपति निवासमा पुगेर गभर्नर अधिकारीले राष्ट्रपति पौडेललाई हालको आर्थिक अवस्थाको बारेमा जानकारी गराएका हुन् ।

शितल निवास स्रोतका अनुसार राष्ट्रपति पौडेलले हालको आर्थिक अवस्थाको बारेमा चासो देखाएका थिए ।
बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग राष्ट्रपति पौडेलले भेट गरेका थिए । त्यसको लगतै उनले गभर्नरसँग भेट गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस