अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० भाद्र १०, आईतबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र १०,काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकटको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छिन् । काठमाडौँमा सम्पन्न स्थायी कमिटीको तेस्रो पूर्ण बैठकले अध्यक्षमा लामालाई चयन गरेको हो ।

संगठनको महासचिवमा महेश श्रेष्ठ नियुक्त भएका छन् । योसँगै अनेरास्ववियूले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ ।

हालका महासचिव समेत रहेकी लामालाई अध्यक्षको जिम्मेवारी सुम्पिएर सुदेश पराजुली बिदा भएका छन् । उक्त कमिटीले २३ औं राष्ट्रिय अधिवेशन गराउनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस