‘सुनकाण्डको विषयमा मेरो भूमिका सकारात्मक हुन्छ’ : रामहरि खतिवडा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ११, सोमबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र ११, काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुनकाण्डको विषयमा आफ्नो भूमिका सकारात्मक हुने बताएका छन् ।

उनले पक्ष विपक्ष र बहुमत अल्ममत नहेरी सबैको सल्लाहबाट निर्णय गर्ने पनि बताए । समितिको कार्यक्षेत्रमा सुरक्षा निकायहरु रहेकाले संवेदनशील भएर काम गर्नुपर्ने खतिवडाले बताए । उनले समिति देशका लागि आवश्यक र महत्वपूर्ण समिति रहेछ भनेर काम गर्नसक्यौ भने सार्थकता पुरा पनि हुने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस