प्रधानमन्त्री प्रचण्डलाई बेइजिङमा ‘गार्ड अफ द अनर’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ८, सोमबार (१ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

असोज ८, काठमाण्डौँ । छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री दाहाललाई उनका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए । केही समयमै नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता सुरु हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस