नेपाल र चीनबीच १३ बुँदे सम्झौता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ८, सोमबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज ८, काठमाडौँ । नेपाल र चीनबीच विभिन्न १३ बुँदे सम्झौता भएको छ । आज बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो ।

विद्युत्, सडक पूर्वाधार, कृषि लगायतका १३ वटा परियोजनामा नेपाल र चीनबीच सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराउने तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस