एमाले कोशी प्रदेश अधिवेशन : आज बिहान ११ बजेबाट मतदान हुने 

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १४, आईतबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज १४, काठमाण्डौँ । नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज बिहान ११ बजेबाट मतदान हुने भएको छ ।

प्रदेश निर्वाचन कमिटीले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान ११ बजेबाट अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस