अध्यक्ष ओलीले भने-‘कोशी प्रदेशमा मिलेर अगाडि बढ्नुको बिकल्प छैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १७, बुधबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज १७, बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्नुको बिकल्प नरहेको बताएका छन् ।

बिराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अहिले मध्यावधि तर्फ जानु उचित नभएको प्रष्ट पारे । उनले मध्यावधिमा गए अरू दलको सिट घट्ने पनि बताए । मध्यावधि भए एमालले १५ सिट बढाउँने दाबी गरे । अहिले राज्यको खर्च हुने भएकाले मध्यावधिमा जानु अनुचित हुने उनको भनाई थियो ।

अध्यक्ष ओलीले अहिले देशमा साम्प्रदायिक विद्वेयस फैलाउने काम भइरहेको पनि बताउनुभयो । बिभिन्न अभिष्टहरु पुरा गर्नका लागि यस्ता गतिविधि गरिएको भन्दै ओली यस्ता अभिष्ट पुरा नहुने पनि प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रच

ताजा अपडेट

खोजी गर्नुहोस